भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट
बिहीबार, ०२ चैत २०७९, १६ : ४१

भारतीय गायक तथा सङ्गीत ब्यान्ड सनमका मुख्य गायक सनम पुरीले इन्गेजमेन्ट गरेका छन् ।
उनले प्रेमिका जुचोबेनी टुङ्गोयसँग इन्गेजमेन्ट गरेका हुन् । सनम र जुचोबेनीले इन्स्टाग्राममा यसबारे जानकारी दिएका हुन् । यी दुईले आफ्ना चारवटा तस्बिर पोस्ट गर्दै ‘र हाम्रो इन्गेजमेन्ट भयो’ भनेर क्याप्सनमा लेखेका छन् । इन्गेजमेन्ट मार्च ११ तारिखमा भएको हो ।
सनम नेपालकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए । यी दुईको करिब तीन वर्षको प्रेम सम्बन्ध टुटेपछि सनम नागाल्याण्डकी मोडल जुचोबेनीसँगको प्रेममा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म