समाचार
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न बानेश्वर पुगे रामसहायप्रसाद यादव
शनिबार, २७ फागुन २०७९, १३ : १०
काठमाडौँ । जनता समाजवादीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न बानेश्वर पुगेका छन् । जसपा र एकीकृत समाजवादीका नेताहरूसहित यादव उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेका हुन् ।
जसपाले केही दिनअघि यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय