समाचार
प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा
बिहीबार, २५ फागुन २०७९, १० : ४८
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको इजलास तोकिएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा रिटको सुनुवाइ हुने भएको हो ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले गत मंगलबार प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटको इजलास चौथो क्रममा रहेको कजलिस्टमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित