सि.डी.बिजय अधिकारीको ‘मन माग्यौ मन दिएँ’ बजारमा (भिडियोसहित)
मङ्गलबार, १५ फागुन २०७४, १९ : ०८
काठमाडौं– गायक सि.डी. बिजय अधिकारीको स्वरमा रहेको ‘मन माग्यौ मन दिएँ, मुटु माग्यौ मुटु दिएँ’ बोलको गीत सार्वजनिक भएको छ । निकै मार्मिक उक्त गीतलाई रक्षा म्युजिक कम्पनीबाट सार्वजनिक गरिएको हो । प्रेमसागर पौडेलको शब्द संगीतमा रहेको उक्त गीतको संगीत संयोजन हेमन्त शिशिरले गरेका छन् ।
‘मन माग्यौ मन दिएँ, माया माग्यौ माया पनि दिए, अब के माग्छ्यौं र प्रिय म आफैं रित्तिएँ’ बोलको गीतमा एउटी युवतीले दुईतिर प्रेम गर्दा अर्को केटाको पीडालाई देखाइएको छ । युट्वमार्फत सार्वजनिक गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् । उक्त भिडियोमा मिलनसिंह, सागर पाण्डे, बन्दना अर्याल र बाल कलाकार कृष्टि केसीले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण