बालुवामुनि गाडेर राखेको गाँजा बरामद
सोमबार, २२ फागुन २०७९, १६ : १७

सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ ।
कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घटायो वडाध्यक्षले बुझाउनु पर्ने लेबी
-
भन्सार छलेको १९ थान आईफोन सहित न्यूरोडबाट युवक पक्राउ
-
आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट
-
मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबिच भगिनी सम्बन्ध कायम
-
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
-
अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो