ए डिभिजन लिगमा अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रवेश गर्न पाउने
शनिबार, २० फागुन २०७९, १० : ५६
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरुमा अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए ।
फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा खेल भइरहेका छन् । लिगको टिकटको मूल्य सामान्य प्याराफिटतर्फको रु. १०० र भीआईपी प्याराफिटतर्फको रु. ३०० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध