आसिफको अर्धशतक पूरा
शुक्रबार, १९ फागुन २०७९, १७ : ५०
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । आसिफको अर्धशतकसँगै नेपालले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विजयबास’ पुगेर राजेन्द्र लिङ्देनविरुद्ध राप्रपा इतरपक्षको हारगुहार !
-
त्रिवि डीन कार्यालयलाई स्ववियुले बुझायो ध्यानाकर्षणपत्र
-
रिटर्नी फेडेरेसनद्वारा गोदावरीको लेलेमा पहिरो पीडितलाई राहत वितरण
-
हेटौँडा–फाखेल–काठमाडौं सडक आइतबार दिउँसोबाट खुल्ने
-
राजेश र प्रियंका अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डर नियुक्त
-
प्रगतिशील लेखक सङ्घको वैचारिकी