एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फेन्टेनको निधन
बिहीबार, १८ फागुन २०७९, १० : ४३
काठमाडौँ । सन् १९५८ फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए । फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए ।
व्यावसायिक फुटबलमा भने उनले अधिकांश समय रिम्समा बिताएका थिए । रिम्सामा उनले १५२ खेलमा १४५ गोल गरे । फेन्टेनले सन् १९९६ मा २८ वर्षकै उमेरमा संन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध