युक्रेनी राष्ट्रपतिद्वारा संयुक्त बलका कमान्डर बर्खास्त
मङ्गलबार, १६ फागुन २०७९, ०६ : ५४
युक्रेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभलाई बर्खास्त गरेका छन् ।
किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।
मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको खबरहरु बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र