मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र आउट

सोमबार, १५ फागुन २०७९, १७ : ०७
सोमबार, १५ फागुन २०७९

काठमाडौँ ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो ।

नेपालका ज्ञानेन्द्र मल्ल १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । उनले ४ रन बनाए । यसअघि नेपालका आसिफ शेख १५ औं ओभरमो पाँचौं बलमा रन आउट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप