रिहा भएपछि पलले समर्थकहरुलाई भने– सबैलाई धन्यवाद !
सोमबार, १५ फागुन २०७९, १२ : १५

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
-
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी
-
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
-
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग