बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘के छ त्यस्तो’ मा करुणाको प्रेमकथा

सोमबार, १५ फागुन २०७९, ११ : २२
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ को भिडियो रिलिज भएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा अभनेत्री करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

भिडियोमा करुणा एक समाजसेवीको भूमिकामा प्रस्तुत भएकी छन् । करुणालाई भिडियो अभिनयमा गायक राईले नै साथ दिएका छन् । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।

भिडियोको निर्देशन गायक राई आफैंले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप