आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
समाचार

गठबन्धनका शीर्ष नेतासहित उम्मेदवारी दर्ता गराउन पुगे रामचन्द्र पौडेल

शनिबार, १३ फागुन २०७९, १४ : २३
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।  उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।  

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु उनको प्रस्तावक बन्ने बताइएको छ।   शनिबार बसेको कांग्रेसको बैठकले गठबन्धनको समर्थनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तस्बिर : कृष्ण खड्का/रातोपाटी 

congress-ummedwar (2)congress-ummedwar (3)congress-ummedwar (4)congress-ummedwar (5)congress-ummedwar (6)congress-ummedwar (7)congress-ummedwar (8)congress-ummedwar (9)congress-ummedwar (10)congress-ummedwar (11)congress-ummedwar (12)congress-ummedwar (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप