आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेको अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनित

शनिबार, १३ फागुन २०७९, १३ : ४७
शनिबार, १३ फागुन २०७९

काठमाडौं । नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।

च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप