एमालेको अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनित
शनिबार, १३ फागुन २०७९, १३ : ४७
काठमाडौं । नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।
च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का