काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार छ । पार्टी कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा फागुन २५ गतेसम्म रहने र त्यसपछि आवश्यक निर्णय लिने तय गरेको छ ।
यस्तै राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया