उत्तर कोरियाद्वारा चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण
शुक्रबार, १२ फागुन २०७९, ०९ : २६

उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।
सियोलमा रहेको बीबीसीका जिने म्याकेन्जीका अनुसार शुक्रबार उत्तर कोरियाको सरकारी मिडियालाई उद्धृत गर्दै भनिएको छ, ‘यदि कुनै तनावपूर्ण माहौलमा परमाणु हमला हुन्छ भने त्यसको जवाफी कारवाहीका लागि यो एक ड्रिल थियो ।’
हालसम्म दक्षिण कोरिया र जापानले यो प्रक्षेपणको विषयमा कुनै जानकारी दिएको छैन ।
उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल लञ्च गर्नु संयुक्त राष्ट्रको तर्फबाट प्रतिबन्ध छ तर यो प्रतिबन्ध क्रुज मिसाइलमा लागू हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन