किन रोकियो ७८ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि ?
बुधबार, १० फागुन २०७९, १४ : ३०
काठमाडौँ । स्वास्थ्य सेवा विभागले ७८ जना नर्सिङ कर्मचारीको स्तरबृद्धि रोकेको छ । आवश्यक कागजात र प्रक्रियामा कैफियत देखिएपछि ७८ जनाको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ ।
७८ जनामध्ये २१ जना स्टाफ नर्स, ३१ जना अनमी, २२ जना सी अनमी र अन्य अस्पताल नर्सिङ निरीक्षकको स्तरवृद्धि रोकिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी