जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, ०८ फागुन २०७९, १९ : ५४

बुटवल । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत रुपन्देहीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएका फरार प्रतिवादी सोमबार पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका ४ बस्ने ४६ वर्षीय श्रीराम हरिजनलाई घरबाटै पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ८ को परीक्षाः बेनीका दुई विद्यालयको नतिजा शून्य
-
वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत