स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गने आज अन्तिम दिन
सोमबार, ०८ फागुन २०७९, १० : ४७
काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गने सोमबार अन्तिम दिन रहेको छ ।
संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद (कर सहित) गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको प्रश्नः स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश किन चाहियो?
-
मधेस प्रदेशलाई हराउन आर्मी क्लबले २८ रन बनाए पुग्ने
-
कांग्रेसले बेवास्ता गरेको प्रवासको ऊर्जा
-
निजामती सेवामा छुटेको वर्गलाई समावेश गर्नुपर्छ : ओझा
-
अध्यादेशमार्फत २७ ऐन संशोधन गर्न बालुवाटारमा यसरी जुटेको थियो सहमति
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प