सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
पशुपति मन्दिर परिसरमा नागा बाबाहरूको भीड (तस्बिरहरू)

पशुपति मन्दिर परिसरमा नागा बाबाहरूको भीड (तस्बिरहरू)

बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । दशे विदेशका विभिन्न स्थानबाट आएका नागा बाबाहरू आज बिहान पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन्। 

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट नागा बाबाहरूलाई मन्दिर प्रवेश गराइएको थियो ।  

मेला व्यवस्थापनका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुने पशुपति व्यवस्थापन कोषले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएकोले यस वर्ष तीथालुको भीड लाग्ने अनुमान गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया