बन्द भएका उद्योगहरू सञ्चालन गर्नुपर्यो : हितराज पाण्डे
बुधबार, ०३ फागुन २०७९, १२ : ३३
काठमाडौँ । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे ।
यस्तै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बेपत्ता भएका भएका नागरिकहरूको अवस्था जानकारी गराउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी