निरोगी नेपालको दिग्दर्शन तयार गरिने
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ४१

काठमाडा । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले निरोगी नेपालको दिग्दर्शन तयार गरी लागु गर्ने भएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रममा अनुसार विद्यालयको पाठ्यक्रममा स्वास्थ्यसम्बन्धी विषयलाई समेटी निरोगी नेपाल बनाउने मन्त्रालयले जनाएको छ ।
विद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने र पाठ्यक्रम कार्यान्वयन गर्न अनुगमन गरिने मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने