भारतबाट ल्याउँदै गरेको अवैध समान बरामद
सोमबार, ०१ फागुन २०७९, २१ : ०३

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।
आइतबार भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ताचप्पल, ५ कार्टुन चकलेट र कस्मेटिक सामानहरू बरामद गरिएको झापा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले आवश्यक कारबाहीका लागि उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल