चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु
आइतबार, २९ माघ २०७९, ११ : २८
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा प्रभु अधिकारी चुनिएका छन् । संघको शनिबार सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अधिवेशनले संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठलाई छानेको छ ।
त्यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एजिा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरब त्रिपाठी चयन भएका छन् । अधिवेशन संघको केन्द्रीय प्रतिनिधिका रुपमा आशिष पुरी र सुशान घिमिरेलाई चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका सफ्टवेयरमा ‘लक सिस्टम’ लागू गरिँदै, कोशीमा १९ कम्पनी सूचीकृत
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)