गायक पोखरेल भारतमा सम्मानित

काठमाडौँ । गायक सिताराम पोखरेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक भव्य समारोहबीच पोखरेललाई सम्मान प्रदान गरिएको हो । भारतीय एसिपि सञ्जय पटेलले पोखरेललाई सम्मान प्रदान गरेका थिए ।
‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ भारतको प्रतिष्ठित अवार्ड मध्यको एक हो । उनलाई यो अवार्ड गायनको कारणले दिइएको हो ।
विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मोडलिङमा सक्रिय पोखरेल सामाजिक कार्यमासमेत सक्रिय रहँदै आएका छन् । गायक पोखरेलका सयौँ गीत बाहिर आएका छन् । ति मध्य दर्जनौँ हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा