सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

यस्तो छ वीरेन्द्रनगरको एकीकृत विकास योजना

आइतबार, २२ माघ २०७९, १६ : ३८
आइतबार, २२ माघ २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको एकीकृत विकास योजना सार्वजनिक गरिएको छ  । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास योजना गरेका हुन् । 

त्यसक्रममा मुख्यमन्त्री शर्माले वीरेन्द्रनगरका सडक कंक्रिट जंगल जस्तो भएको टिप्पणी गरेका छन्।

उनले भने,'वीरेन्द्रनगरका सडक कंक्रिटको जंगल जस्ता भए । राम्रो बनाउनका लागि यो गुरुयोजना तयार गरिएको हो । योसँगै कर्णालीका सहरलाई व्यवस्थित गर्न लागिएको हो ।'

शर्माले  पहिलो चरणमा वीरेन्द्रनगरमालाई सुन्दर सहरको रूपमा व्यवस्थित गर्न लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप