पाकिस्तानमा ६.३ तीव्रताको शक्तिशाली भूकम्प

पाकिस्तानको इस्लामाबादमा भूकम्पको तीव्र झट्का महसुस भएको छ । यो भूकम्पको तीव्रता ६.३ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः५४ मा गएको हो ।
पाकिस्तानी मौसम विभागका अनुसार भूकम्पको गहिराई १५० किलोमिटर मापन गरिएको थियो जसको केन्द्र ताजिकिस्तान रहेको थियो ।
पाकिस्तानी तथा भारतीय मिडियाले भूकम्पको म्याग्नेच्युड ६.३ भने पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले ३२.४ किलोमिटर गहिराइमा गएको भूकम्प ४.४ म्याग्निच्युड रहेको जनाएको छ ।
#Earthquake possibly felt 2 min 1 sec ago in #Pakistan. Felt it? Tell us via:
— EMSC (@LastQuake) January 29, 2023
📱https://t.co/LBaVNedgF9
🌐https://t.co/AXvOM7I4Th
🖥https://t.co/wPtMW5ND1t
⚠ Automatic crowdsourced detection, not seismically verified yet. More info soon! pic.twitter.com/nXeJIW2YJ1
स्मरण रहोस्, अघिल्लो वर्ष २२ जूनमा अफगानिस्तान र पाकिस्तानमा ६.१ तीव्रताको भूकम्प महसुस गरिएको थियो । पाकिस्तानी मिडियाका अनुसार भूकम्पको झट्का इस्लामाबादसमेत अन्य सहरमा पनि महसुस भयो ।
Felt a very strong tremor in Islamabad. I hope everyone is safe. #Earthquake
— Roohan Ahmed (@Roohan_Ahmed) January 29, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा