शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

फोटोनको १४ र १७ सिटर  इलेक्ट्रिक  भ्यान काठमाडौँमा

आइतबार, १५ माघ २०७९, १० : ४७
आइतबार, १५ माघ २०७९

काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH  छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  यसको ८५ KW पावर तथा २९० nm टर्क छ  भने  फोटोनका भ्यानहरु  घरमा पनि  चार्ज गर्न सकिनेछ।  यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स  र अन्य संस्थाहरूका लागि उपयुक्त रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप