फोटोफिचर
सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्याली (फोटोफिचर)
शुक्रबार, १३ माघ २०७९, १३ : ०९
![सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्याली (फोटोफिचर)](https://npcdn.ratopati.com/media/news/sukumbasi-(1)_bL1xkGneiE.jpg)
अव्यवस्थित बसोबासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम गरिएको हो ।
माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म गरिएको दबाबमूलक र्यालीमा सहभागीहरुले भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको हक र अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम