जुम्लाबाट ७६ टन जडीबुटी निर्यात
सोमबार, ०९ माघ २०७९, २० : ५२
जुम्ला । आर्थिक वर्ष २०७९–८० मा जुम्लाबाट ७६ टन जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार उक्त निर्यात दुई वर्ष यताकै दोब्बरले कम हो ।
आर्थिक वर्ष २०७७–७८ मा २ सय २ टन र आर्थिक वर्ष २०७८–८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ७६ टन जडीबुटी निर्यात हुँदा १५ लाख ११ हजार ९७५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति
-
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : माधव नेपाल
-
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
-
भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु
-
पाकिस्तानमा पृथकतावादीको आक्रमण, १८ सैनिकको मृत्यु
-
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध