बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

बुधबार, ०४ माघ २०७९, १७ : १४
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप