लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ
बुधबार, ०४ माघ २०७९, १४ : ५०
बुटवल । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले घर्तीलाई शपथ गराएका हुन् ।
त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका खाँण केसीले शपथ गराएका छन् । लुम्बिनीमा मंगलबार सभामुख र उपसभामुख निर्वाचित भएका थिए । शपथ समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !
-
बक्स अफिसमा 'पुष्पा-२' को आँधी, कति पुग्यो कलेक्सन ?