महिला तथा बालबालिका मन्त्रीको पदबहाली (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, ०३ माघ २०७९, १६ : २१

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पदबहाली गरेकी छन् । मंगलबार मन्त्रीको शपथपछि मन्त्री चौधरी पदबहालीका लागि मन्त्रालय पुगेकी थिइन् ।
पदबहाली गर्दै मन्त्री चौधरीले जेयष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक र धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवन यापनलाई सहज, सुरक्षीत र मर्यादित बनाउने बताएकी छन् । साथै उनले जेयष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन समिति गठन गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता