राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्ने
सोमबार, ०२ माघ २०७९, ११ : ३३
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ । सरकारले सोमबार सार्वजनिक बिदा दिएसँगै केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र तोकिएको रकमका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, उक्त ट्रेजरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो ।
५ अर्ब २० करोड रुपैयाँको ट्रेजरीको पुनः ९१ दिनको नवीकरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन