चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण
सोमबार, ०२ माघ २०७९, ०८ : ५९
चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।
उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य