दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा
आइतबार, ०१ माघ २०७९, १२ : ३५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नाबारे बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घट्नाको खवर आएलगत्तै प्रधानमन्त्रीसँगै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ गरेका छन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीसम्बन्धी कानुनहरूलाई लगानीमैत्री बनाउनुपर्ने राष्ट्रिय आवश्यकता : उद्योगमन्त्री भण्डारी
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
-
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो