समाचार
दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु रहेको सूचना
आइतबार, ०१ माघ २०७९, १२ : २९
![दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु रहेको सूचना](https://npcdn.ratopati.com/media/news/yeti-crash_EFctbnvE7W.jpg)
काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरु पर्यटक रहेको खबर छ । उनीहरु कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
-
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त
-
अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्न सिफारिस
-
लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री