राँगो चोरी गर्ने मोहमद प्रहरी नियन्त्रणमा
शनिबार, ३० पुस २०७९, १३ : ११
![राँगो चोरी गर्ने मोहमद प्रहरी नियन्त्रणमा](https://npcdn.ratopati.com/media/news/78765645_hPtLy9uxnO.jpg)
झापा । झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठबाट २ राँगो चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
चोरीको अबर पाउनासाथ प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट २२ वर्षीय मोहमद नजिरलाई नियन्त्रणमा लिएको छ ।
उनीसहित आजाहार महमद, ईजाहुल हक र गोदा (तत्काल नाम,थर नखुलेको)ले मिलेर राँगो चोरी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग