काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाद्वारा निन्दा
शनिबार, ३० पुस २०७९, ०७ : १८
![काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाद्वारा निन्दा](https://npcdn.ratopati.com/media/news/chvpd71g_nedpriceafp_625x300_24_February_21_M8gCJmnVKk.webp)
न्युयोर्क । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।
बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए ।
घटनाको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
-
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
-
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
-
एकीकृत समाजवादीको महाधिवेशन : आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने
-
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ