आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
शनिबार, ३० पुस २०७९, ०७ : ०८
![आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न](https://npcdn.ratopati.com/media/news/icfc_0dcRMumPWT.png)
आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९÷८०को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी रु.एक अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटिएम मार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आवसम्म रु. १८ अर्ब ७७ करोड निक्षेप सङ्कलन र रु. १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने होडमा ‘अरेन्जी’ र टर्की
-
रास्वपा संसदीय दलको बैठक आइतबार
-
प्रधानमन्त्री र कांग्रेस नेता कोइरालाबिच भेट
-
तनहुँमा पृथ्वी राजमार्गको कल्भर्ट बगायो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
-
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
-
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत