आइसीएफसी फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
शनिबार, ३० पुस २०७९, ०७ : ०८
आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९÷८०को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी रु.एक अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटिएम मार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आवसम्म रु. १८ अर्ब ७७ करोड निक्षेप सङ्कलन र रु. १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का