झापामा एक फरार प्रतिवादी पक्राउ
बिहीबार, २८ पुस २०७९, २१ : ५५
झापा । झापा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा मुद्धामा फरार रहेका कमल गाउँपालिका ३ की ३८ वर्षीय भीमकुमारी लिम्बुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी लिम्बुलाई झापा जिल्ला अदालतको आदेशमा कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ । लिम्बुलाई ७ महिना कैद र २ हजार जरिवाना तोकिएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख