आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जसपा र नेकपा एसबीच एकताका लागि छलफल हुँदै

बिहीबार, २८ पुस २०७९, ११ : ३१
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच आज एकता वार्ता हुँदैछ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच दिउँसो १२ बजे सिंहदरबारमा छलफल हुने भएको हो ।

जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप