यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिने
बुधबार, २७ पुस २०७९, १५ : ३७
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने भएका छन् । मंगलवारका दुई कम्पनी एकापसमा गाभ्न तथा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रवीन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्सका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरे ।
दुवै संस्था एकापसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
-
कैलालीमा आफैँले चलाएको पावर टिलरले घाँटी च्यापिँदा चौधरीको मृत्यु
-
रञ्जिता भन्छिन्– फर्जी पत्र देखाउँदैमा दलको नेता फेरिएको मानिँदैन
-
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
-
गरिबीको उच्च चपेटामा सुदूरपश्चिम प्रदेश
-
५०० करोड क्लबमा पुग्यो प्रभासको कल्की