बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २७ पुस २०७९, ०५ : ५५
बुधबार, २७ पुस २०७९

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २३ पैसा र बिक्री दर १४० रूपैयाँ ८८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९७ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.56 131.16
 
EUR (European Euro)
1 140.23 140.88
 
GBP (UK Pound Sterling)
1 158.97 159.7
 
CHF (Swiss Franc)
1 141.88 142.53
 
AUD (Australian Dollar)
1 90.09 90.5
 
CAD (Canadian Dollar)
1 97.55 98
 
SGD (Singapore Dollar)
1 98.12 98.57
 
JPY (Japanese Yen)
10 9.9 9.95
 
CNY (Chinese Yuan)
1 19.27 19.36
 
SAR (Saudi Arabian Riyal)
1 34.77 34.93
 
QAR (Qatari Riyal)
1 35.75 35.91
 
THB (Thai Baht)
1 3.9 3.91
 
AED (UAE Dirham)
1 35.55 35.71
 
MYR (Malaysian Ringgit)
1 29.86 29.99
 
KRW (South Korean Won)
100 10.49 10.54
 
SEK (Swedish Kroner)
1 12.55 12.61
 
DKK (Danish Kroner)
1 18.85 18.94
 
HKD (Hong Kong Dollar)
1 16.72 16.8
 
KWD (Kuwaity Dinar)
1 426.9 428.87
 
BHD (Bahrain Dinar)
1 346.31 347.9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप