उपत्यकाका तीन अस्पतालमा एसिड आक्रमण परेकाको उपचार हुने
मङ्गलबार, २६ पुस २०७९, १४ : १७
काडमाडौं । सरकारले एसिड आक्रमण परेका पीडितको उपचारको लागि अस्पतालहरु निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याले एसिड आक्रमणमा परेका पीडितहरुका लागि निःशुल्क उपचारका लागि काठमाडौं उपत्यका तीन अस्पताललाई तोकेको हो ।
जसअनुसार आकस्मिक उपचार पश्चात् उपचार निःशुल्क उपचार गर्नका लागि वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल तोकिएको हो । यद्यपि मन्त्रिपरिषद्को निर्णयअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...