मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन
सोमबार, २५ पुस २०७९, १७ : ३१
लमजुङ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय टर्बाइन खुला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ ।
केन्द्रबाट वर्षायाममा ७३ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । केन्द्रले ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समयमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घट्ने जनाएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवरात्रको चौथो दिन मैतीदेवी मन्दिरमा पूजा आराधना गर्नेको घुइँचो (तस्बिरहरू)
-
लियोनार्दोको गोलमा इन्टर मियामीको रोमाञ्चक जित
-
आज कुन सडकको अवस्था कस्तो छ ?
-
चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा शाह
-
आइतबार देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
-
नेपाल प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको अक्सन आज