अहिलेको निर्वाचनले गम्भीर संकेतहरु देखाएका छन् : शरदसिंह भण्डारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले हालै सम्पन्न निर्वाचनबाट आएको जनमतले गम्भीर संकेतहरु देखाएको बताउँदै त्यसबारे ठूला दलहरु सचेत हुनुपर्ने बताएका छन् । निर्वाचन पछिको पहिलो प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद सिंहले निर्वाचनबाट नयाँ दल, नयाँ शक्ति र नयाँ सदस्य आएको बताउँदै यसले केही न केही सन्देश दिएको बताए ।
उनले भने– ‘यो निर्वाचन जित र हारका लागि मात्र पनि हैन । यसले गम्भीर सन्देश बोकेर आएको छ । मभन्दा अगाडि बोल्ने नेताहरुबाट पनि मैले यसबारे छनक पाँए । जनता आक्रोशित छन्, निराश छन् तर रवि लामिछानेले भनेजस्तै आशा पनि राखेका छन् ।’ उनले संसदमा जनताका कुरा प्रतिध्वनित भयो भने संसदप्रति जनताको आस्था पनि बढ्ने बताउँदै सडकमा आक्रोश पनि नपोखिने बताए । उनले जनताको सबै आक्रोस अहिले संसदमा प्रतिनिधित्व भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन