गण्डकीमा दीपक मनाङेले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने
सोमबार, २५ पुस २०७९, १४ : ४४

कास्की । गण्डकीको मुख्यमन्त्री बन्न खगराज अधिकारीलाई ३२ सांसदको समर्थन हुने भएको छ । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेको राजीव गुरुङ उर्फ दीपक मनाङेले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने भएपछि अधिकारीले ३२ सांसदको समर्थन पाउने भएका छन् ।
गुरुङले केन्द्रमा जे जस्तो भएपनि आफूले प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका हुन् । गुरुङले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न लागेका अधिकारीलाई समर्थन गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग