माओवादी संसदीय दलको बैठक जारी
सोमबार, २५ पुस २०७९, ११ : ५८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी दलको बैठक भर्खरै सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।
भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?